शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विर्सजनवादी भएको आरोप लगाएका छन् ।

उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै त्यसविरुद्ध दृढताका साथ संघर्ष गर्ने समेत बताएका छन् ।

 


Last Updated on: March 14th, 2021 at 9:30 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया