आइतबार १० आश्विन २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

उनले त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान १० बजे खोप लगाउने जनाईएको छ ।

शनिबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले यस्तो जानकारी दिए ।

आइतबारबाट ६५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ ।

सोही उमेर समूहमा परेका प्रधानमन्त्री ओली पनि खोप लगाउन लागेका हुन् ।

 


Last Updated on: March 6th, 2021 at 5:28 pm
८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया