आइतबार ०३ आश्विन २०७८

एजेन्सि।

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोड्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

आइतबार विद्रोही संगठन तालिवानले अफगानिस्तानको मुख्य शहर काबुल प्रवेश गरेपछि राष्ट्रपति गनीले देश छोडेका हुन् ।

भिडियोमा उनले देश छाड्दा हात हल्लाएका छन् । तालिवानले धम्की दिएपछि उनले देश छाडेको बताइएको छ ।

आफुले देश छाडेपछि राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको रोयटर्सले जनाएको छ ।

अहिले उनी अफगानिस्तानबाट ताजकिस्तान पुगेको बताइएको छ ।

तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएको छ । –एजेन्सीको सहयोगमा

Good bye ? Ghani
Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays

— Zabeeh Ullah Baloch (@ZabihBaloch) August 15, 2021

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोड्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

आइतबार विद्रोही संगठन तालिवानले अफगानिस्तानको मुख्य शहर काबुल प्रवेश गरेपछि राष्ट्रपति गनीले देश छोडेका हुन् ।

भिडियोमा उनले देश छाड्दा हात हल्लाएका छन् । तालिवानले धम्की दिएपछि उनले देश छाडेको बताइएको छ ।

आफुले देश छाडेपछि राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको रोयटर्सले जनाएको छ ।

अहिले उनी अफगानिस्तानबाट ताजकिस्तान पुगेको बताइएको छ ।

तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएको छ ।


Last Updated on: August 21st, 2021 at 6:36 pm
५१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया