आइतबार १० आश्विन २०७८

काठमाडौं।

नेकपा एमाले (समाजवादी) मा सहभागी सबै सांसदहरु केन्द्रीय सदस्य बनाइएका छैनन् ।

३१ सांसदको हस्ताक्षर बुझाइएकोमा सबैलाई केन्द्रीय सदस्य नबनाएर माधवकुमार नेपालले रणनीतिक चार्तुयता देखाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तान्न सक्ने भन्दै ३१ जनामध्ये सबैलाई केन्द्रीय सदस्य नबनाई नाम गोप्य राखिएको बुझिएको छ ।

कुल सांसदमध्ये १२ जनालाई मात्र केन्द्रीय समितिमा राखिएको छ । जसमध्ये राष्ट्रिय सभाका एकजना छन् ।

११ जना प्रतिनिधि सभाका हुन् । अधिकांश प्रत्यक्ष निर्वाचिततर्फका सांसद छन् । एमालेको

सुर्य चिन्ह लिएर चुनाव जितेका र समानुपातिकतर्फका सांसदहरुमध्येबाट छानेर एमाले समाजवादीमा केन्द्रीय सदस्य बनाइएका हुन् ।

केन्द्रीय सदस्य बनाइएका सांसदहरु

१. माधवकुमार नेपाल, संयोजक २. झलनाथ खनाल, वरिष्ठ नेता ३. मुकुन्द न्यौपाने ४. डा. बेदुराम भुसाल ५. जीवनराम श्रेष्ठ ६. विरोध खतिवडा

७. मेटमणि चौधरी ८. रामकुमारी झाँक्री ९. सरलाकुमारी यादव १०. कल्याणीकुमारी खड्का ११. निरादेवी जैरु १२. प्रेमबहादुर आले

काठमाडौं, २ भदौ । नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि केन्द्रीय सदस्य थिए ।

केन्द्रीय सदस्यहरु
माधवकुमार नेपाल झलनाथ खनाल मुकुन्द न्यौपाने प्रदीप नेपाल डा. बेदुराम भुसाल प्रमेशकुमार हमाल राजेन्द्रप्रसाद पाण्डे डा.विजयकुमार पौडेल

डा. गंगालाल तुलाधर प्रकाश ज्वाला नागेन्द्रप्रसाद चौधरी जयन्ती राई तुलबहादुर गुरुङ जगन्नाथ खतिवडा प्रतापलाल श्रेष्ठ

जीवनराम श्रेष्ठ धर्मनाथ प्रसाद साह
रामप्रित पासवान रामचन्द्र यादव यदुवंश झा रत्नेश्वर

गोइत यादव श्रीप्रसाद साह रविन्द्र बैठा धोवी लक्ष्मण पौडेल मदनकुमारी शाह गरिमा देवशंकर पौडेल
विरोध खतिवडा मेटमणि चौधरी विश्वनाथ प्

याकुरेल प्रेमलकुमार खनाल विजय गुरुङ सावित्रा भुसाल रामकुमारी झाँक्री गौरा प्रसाईं कोइराला रामकुमार ज्ञवाली


Last Updated on: August 18th, 2021 at 9:00 pm
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया