आइतबार ०३ आश्विन २०७८

काठमाडाैँ ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गाैतम माओवादी केन्द्रमा प्रवेश गर्ने संकेत गरेका छन ।

उनले देशकाे विकास गर्नकाे लागि माओवादीले अगाडी सार्दै आएका विचारलाई आत्मासाथ गरेका छन ।

गाैतमले संसदिय व्यवस्थाले राज्यकाे निकास दिन नसक्ने र यसलाई हटाएर प्रत्यक्ष कार्यकारी व्यवस्था गर्ने माग राखेका छन ।

माओवादीले दश वर्ष जनयुद्दकाे घाेषणा गर्दा नै प्रत्यक्ष कार्यकारी व्यवस्था गर्न माग राखेकाे थियाे तर

नेपाली काँङ्ग्रेश र नेकपा एमालेले सहमति नजनाएकाे कारण सफल हुन सकेकाे थिएन ।

त्याे वेला वामदेव गाैतम पनि प्रत्यक्ष कार्यकारी व्यवस्थाकाे विरुद्द लागेका थिए ।

गाैतम एकाएक माओवादीकाे याेजनामा सहभागि हुनुले राजनैतिक वहसकाे विषय बनाएकाे छ ।

याे भन्दा अगाडी पनि पटकपटक यस्ता समाचारहरु नआएका भने हाेइनन तर

याे पटक उनले याे विषयमा निकै चासाेका दिएका छन । उनकाे याे प्रस्तावले देश विदेशमा चर्चा पाएकाे छ ।

माओवादीले लामाे समयसम्म याे प्रस्ताव अगाडी सारेकाे तर अन्य दलहरुले सहमती जनाएका थिएनन ।

गाैतमले याे प्रस्ताव अगाडी सार्नुकाे प्रमुख कारण एमाले परित्याग गरेर माओवादीमा प्रवेश गर्ने हुन सक्ने आँकलन रहेकाे छ ।


Last Updated on: August 10th, 2021 at 8:46 pm
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया