आइतबार ०३ आश्विन २०७८

काठमाडौं।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा(क्रान्तिकारी)

माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरू एउटै मञ्चमा देखिने भएका छन्।

पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिने भएका हुन्।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’

विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले जनाएको छ।

कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष

चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसमेत सहभागी हुनेछन्।

Source:www.newsparda.com

Last Updated on: July 22nd, 2021 at 6:13 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया