आइतबार ०३ आश्विन २०७८

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको टिप्पणी गरेका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै

माओवादीसँग खेल्दा आफै जलेको अभिव्यक्ती दिएका छन् ।

आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्प्णी गरेका हुन् ।

केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ,

जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको बताएका हुन् ।

उनले भने, ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् ।

तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’

Last Updated on: July 18th, 2021 at 8:27 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया