आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नक्सालस्थित एक होटेलमा भएको वार्तामा प्रधानमन्त्री समेत रहेका

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच कुरा मिल्न सकेन ।

बुधवार साँझ भएको भेटवार्तामा कुरा नमिलेको स्रोतले जानकारी दियो

नेता नेपालले या त प्रधानमन्त्री रहनू या त पार्टी अध्यक्ष रहनू

भनेर गरेको प्रस्तावमा ओलीले ‘नो’ भनेको स्रोतको दाबी छ ।

ओलीकै कारण कुरा नमिलेको माधवकुमार नेपाल पक्षका एक नेताले सूत्रन्यूजलाई बताए ।

यससँगै एमालेको एकता थप जटिलतामा पुगेको छ ।

गत जेठ २ गते ओली पक्षबाट ५ र नेपाल पक्षबाट ५ जना गरी १० जनाको विवाद समाधान कार्यदल गठन भएको थियो ।

कार्यदलका सदस्यहरूले बनाएको मस्यौदालाई ओली र माधव दुवैले अस्वीकार गरेका छन् ।

Source:www.newsparda.com

Last Updated on: July 11th, 2021 at 6:30 pm
७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया