शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं। 

नेकपा एमालेको आन्तरिक विवाद समाधान हुने भएको छ ।

एमाले एकताका लागि गठित कार्यदलले शुक्रबार लगभग सहमति जुटाएको हो ।

सहमतिलाई भोलि शनिबार अन्तिम रुप दिइने कार्यदलका सदस्य एवं एमाले नेता प्रदीप ज्ञवालीले बताएका छन् ।

कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो ।

बैठकपछि एमाले सचिव समेत रहेका कार्यदलका सदस्य ज्ञवालीले भने,

‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो ।

झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

Source:www.nepalpana.com

Last Updated on: July 10th, 2021 at 12:29 am
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया