शुक्रबार ०८ आश्विन २०७८

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया

सुजिता भण्डारी प्रकरणमा प्रहरीले सुक्ष्म तरिकाले अनु,सन्धान अगाडी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको ब्रह्मास्थानी सामुदायिक

वनमा मृ त फेला परेकी सुजिताको श व नजिकै उनले प्रयोग गर्दै आइरहेको मोवाइल फेला परेको छ ।

मोवाइल उनको श,व फेला परेको ठाउँभन्दा १५ मिटर पर भेटिएको हो ।

केन्द्रीय अनु,सन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहका अनुसार सोमबार मोबाइलको ब्याट्री फेला परेको हो ।

ब्याट्री फेला परेको ठाउँभन्दा पाँच मिटर पर मोवाईल फेला परेको डीआईजी सिंहले जानाकरी दिए ।

सुजिताको श व आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।

उनको मृ त्युको कारण अझै खुल्न सकेको छैन ।

सुजिता भण्डारीको न्या,यको लागी धेरैले आफ्नो आवाज बु,लन्द पारेका छन ।

यसैक्रममा कलाकार सबिता भट्टराईले आफ्नो बिचार राखेकी छिन हेरौ भिडियोमा

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया

सुजिता भण्डारी प्रकरणमा प्रहरीले सुक्ष्म तरिकाले अनु,सन्धान अगाडी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको ब्रह्मास्थानी सामुदायिक

वनमा मृ त फेला परेकी सुजिताको श व नजिकै उनले प्रयोग गर्दै आइरहेको मोवाइल फेला परेको छ ।

मोवाइल उनको श,व फेला परेको ठाउँभन्दा १५ मिटर पर भेटिएको हो ।

केन्द्रीय अनु,सन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहका

अनुसार सोमबार मोबाइलको ब्याट्री फेला परेको हो ।

ब्याट्री फेला परेको ठाउँभन्दा पाँच मिटर पर मोवाईल फेला परेको डीआईजी सिंहले जानाकरी दिए ।

सुजिताको श व आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।

उनको मृ त्युको कारण अझै खुल्न सकेको छैन ।

सुजिता भण्डारीको न्या,यको लागी धेरैले आफ्नो आवाज बु,लन्द पारेका छन ।

यसैक्रममा कलाकार सबिता भट्टराईले आफ्नो बिचार राखेकी छिन हेरौ भिडियोमा


Last Updated on: July 9th, 2021 at 6:17 pm
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया