शुक्रबार ०८ आश्विन २०७८

काठमाडाैँ ।

माओवादी केन्द्र खारेजीको माग लिएर पूर्वमाओवादी

नेता रामबहादुर थापा बादलसहितका नेताहरुले सर्वोच्चमा रिट हाल्ने भएका छन् ।

सत्तारुढ नेकपा एमालेमा रहेका रामबहादुर थापा ‘बादल’सहितका नेताहरुले

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी मागसहित रिट हाल्ने तयारी गरेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्र छाडेर हाल एमालेमा रहेका नेता बादलसहितले बुधबार नै

सर्वोच्च अदालतमा रिट या निर्वाचन आयोगमा निवेदन दिने तयारी गर्नुभएको छ ।

माओवादीका पूर्व नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट,

टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा,

मणि थापा र प्रभु साहसहितले रिट हाल्ने तयारी गर्नुभएको हो ।

माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा मकवानपुरको हेटौँडामा गरिएको थियो ।

त्यसपछि माओवादीले महाधिवेशन गर्नै सकेको छैन।

उहाँहरुले माओवादी केन्द्रले बैधानिकता गुमाएको जिकिर गर्नुभएको छ ।

काठमाडाैँ । माओवादी केन्द्र खारेजीको माग लिएर पूर्वमाओवादी नेता

रामबहादुर थापा बादलसहितका नेताहरुले सर्वोच्चमा रिट हाल्ने भएका छन् ।

सत्तारुढ नेकपा एमालेमा रहेका रामबहादुर थापा ‘बादल’सहितका नेताहरुले नेकपा माओवादी

केन्द्रको दल दर्ता खारेजी मागसहित रिट हाल्ने तयारी गरेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्र छाडेर हाल एमालेमा रहेका नेता बादलसहितले बुधबार नै

सर्वोच्च अदालतमा रिट या निर्वाचन आयोगमा निवेदन दिने तयारी गर्नुभएको छ ।

माओवादीका पूर्व नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट,

टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा,

मणि थापा र प्रभु साहसहितले रिट हाल्ने तयारी गर्नुभएको हो ।

माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा मकवानपुरको हेटौँडामा गरिएको थियो ।

त्यसपछि माओवादीले महाधिवेशन गर्नै सकेको छैन।

उहाँहरुले माओवादी केन्द्रले बैधानिकता गुमाएको जिकिर गर्नुभएको छ ।

Source:www.newsparda.com


Last Updated on: July 7th, 2021 at 9:36 pm
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया