आइतबार ०३ आश्विन २०७८

गैँडाकोट नगरपालिका –

४ जनक कलेज पछाडि झपर्दी चोककी २१ वर्षीय बिना सापकोटा विगत ८ दिनदेखि बेपत्ता भएकी छन् ।

असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा अहिलेसम्म घर नफर्किएको उनका बुबा ।

 जयश्वर सापकोटाले जानकारी दिए ।जयश्वरका अनुसार सो दिन प्रवेश कँडेलले

बिनालाई गैंडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए ।

सापकोटाले भने, ‘ असार १४ गते आधा घण्टामा आउँछु भनेर उनको ब्वाइफ्रेण्डसँग गएकी हुन् ।

 अहिलेसम्म फर्किएकी छैनन् । उनलाई कतै पनि भेटिएको छैन ।

गौरीगञ्जमा लगेर छोरीलाई कु’टेको भन्ने सुनेको हो । कहाँ छ के छ केही थाहा छैन ।

केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको हो ।’

उनले भरतपुर महानगरपालिका–४ का ।

 प्रवेश कँडेलसँग केही वर्षदेखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परिवारले भन्दै आएको जानकारी दिए ।

उनले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी ह’राएको बारेमा ।

 सूचना सार्वजनिक गरेका थिए । सूचना सार्वजनिक गर्दा पनि कसैले उनको बारेमा जानकारी दिएनन् ।

दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन् ।

असार १७ गतेसम्म तीनदिन खोज्दा पनि पत्तो नलागेपछि जयश्वरले छोरी ह’राएको विषयमा ।

 सुरुमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय

चितवनमा लिखित जा’हेरी दिए । प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–

४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको छ।उनको घटनाबारे अनुसन्धान गरिरहेकी ।

 जिल्ला प्रहरी कार्यालय चितवनकी निरीक्षक कमला नरालले केटीको

मोबाइल खो’जेर केटासँग भएको कुराकानीबारे अध्ययन गर्ने काम भइरहेको बताइन् ।

२१ वर्षीया बिना गैंडाकोटमै रहेको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन् ।

 बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी छन् ।

प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका छन् ।

बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए ।

 प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ ।

उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।

प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे ।

 बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए ।

बे’पत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको ।

 बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो ।

सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन् ।

चितवन प्रहरीका अनुसार बिनाको प्रेमीले आफ्ना दुई प्रेमिका ।

 बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बा’झाबा’झ भएको र बिना बे’होस भएको बयान दिएका छन् ।

बे’होस भएकी बिनालाई कुसुमको घर लगेको बताएका छन् ।

साढे साँझ ६ बजेतिर छोरी बे’होस भएको खबर जयश्वरलाई आएको थियो ।

 उनले भने,‘ खबर सुन्नासाथ मोबाइल छोरीलाई दिन भने तर बिना राम्रोसँग बोल्न सकिनन् ।

‘तिमीहरू कता छौ म आउँछु भन्दा प्रवेश र विना दुबैले उनीहरू भएको ठाउँ बताएनन्,’

जयश्वरले भने, ‘प्रवेशलाई सवारीसाधन नभए मेरी छोरीलाई अ’टोरिक्सामा ।

 भए पनि घर ल्याइदिइहाल भनेँ ।’युवकले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई

गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका छन् ।

उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा ।

 पसेको बेला बेपत्ता भएको बताएका छन् ।जयश्वर र प्रवेशले

राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए ।

नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे ।

घटनाको विषयमा प्रहरीलाई मौ’खिक जानकारी गराएका थिए ।

Source:www.supportivenepal.com


Last Updated on: July 6th, 2021 at 9:50 pm
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया