शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं –

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व मन्त्री युवराज खतिवडालाई नयाँ नियुक्ति दिएकी छन् ।

अमेरिकाका लागि नेपाली राजदूत रहेका युवराज खतिवडालाई

राष्ट्रपति भण्डारीले मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेको

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम

उनलाई नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Source:www.newsparda.com

Last Updated on: July 5th, 2021 at 10:08 am
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया