आइतबार १० आश्विन २०७८

काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी फेरि पनि धरापमा परेको छ ।

प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा

दिएपछि पोखरेलको कुर्सी धरापमा परेको हो ।
जनता समाजवादी पार्टी (जसपा)

को प्रदेशसभा सदस्य समेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम

गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।

उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो ।

मुख्यमन्त्री पोखरेलले पनि आफूलाई समर्थन गर्ने चारै जना सांसदलाई मन्त्री बनाएका थिए ।

  • Source:www.onlinepana.com

Last Updated on: July 2nd, 2021 at 9:03 pm
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया