आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा

ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति,

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा,

श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

रक्षा र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

source :www.onlinemarg.com

Last Updated on: June 24th, 2021 at 6:25 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया