आइतबार ०३ आश्विन २०७८

काठमाडौं –

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग झगडा परेपछि असन्तुष्ट

नेपाल माधवकुमार नेपाल पक्षको छुट्टै दल दर्ता भएको छ ।

माधव नेपाल पक्षका नेता जीवन राईको अध्यक्षतामा दल दर्ता भएको छ ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ भने चुनाव चिह्न कलम हुने भएको छ ।

निर्वाचन आयोगमा आएको निवेदनका आधारमा जीवन राई

अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

नयाँ दर्ता भएको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

राईले गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।

दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल,

सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग झगडा परेपछि

असन्तुष्ट नेपाल माधवकुमार नेपाल पक्षको छुट्टै दल दर्ता भएको छ ।

माधव नेपाल पक्षका नेता जीवन राईको अध्यक्षतामा दल दर्ता भएको छ ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ भने चुनाव चिह्न कलम हुने भएको छ ।

निर्वाचन आयोगमा आएको निवेदनका आधारमा जीवन राई अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी

(एकीकृत) दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

नयाँ दर्ता भएको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

राईले गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।

दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा

विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

Source:www.newsparda.com


Last Updated on: June 23rd, 2021 at 11:29 pm
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया