शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

गुल्मी, गुल्मीको एउटा गाउँमा नेपाली कांग्रेस निल भएको छ ।

पार्टी केन्द्रमा नेतृत्वको विवाद चलिरहेको समयमा गुल्मीमा भने एमाले संगठन बलियो बनाउने अभियानमा जुटेका छन ।

आइतबार गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर

७ नै निल हुने गरी कांग्रेसका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।

एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य बुद्धि जिसीका अनुसार आइतबार कांग्रेसको किल्ला

भत्काएर एउटा वडामा सामान्य कार्यकर्ता समेत नरहनेगरी सबै एमालेमा प्रवेश गरेका छन ।

जिसीका अनुसार गाउँपालिकाको वडा नम्बर ७ मा रहेका तरूणदलका सभापति गोपाल भण्डारी, उपसभापति

विष्णु भण्डारी, तरूण दलका क्षेत्रीय कोषाध्यक्ष टीकाराम भण्डारी लगायत १५० भन्दा बढी रहेका छन ।

कार्यक्रममा सो वडाबाट युरोप, अमेरिका, जापान लगायत स्थानमा

पुगेका नेपाली कांग्रेसका नेताहरू फेसबुक लाइभ मार्फत एमाले प्रवेश गरे ।

खानदानी कांग्रेसको रूपमा कहलिएका भण्डारीहरूको पाँच परिवार नै सबै एमाले प्रवेश गर्दा

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लागयतका नेताहरूले स्वागत गरे ।

गुल्मी, गुल्मीको एउटा गाउँमा नेपाली कांग्रेस निल भएको छ ।

पार्टी केन्द्रमा नेतृत्वको विवाद चलिरहेको समयमा

गुल्मीमा भने एमाले संगठन बलियो बनाउने अभियानमा जुटेका छन ।

आइतबार गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ नै निल हुने गरी कांग्रेसका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।

एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य बुद्धि जिसीका अनुसार आइतबार कांग्रेसको किल्ला

भत्काएर एउटा वडामा सामान्य कार्यकर्ता समेत नरहनेगरी सबै एमालेमा प्रवेश गरेका छन ।

जिसीका अनुसार गाउँपालिकाको वडा नम्बर ७ मा रहेका तरूणदलका सभापति गोपाल भण्डारी, उपसभापति विष्णु भण्डारी,

तरूण दलका क्षेत्रीय कोषाध्यक्ष टीकाराम भण्डारी लगायत १५० भन्दा बढी रहेका छन ।

कार्यक्रममा सो वडाबाट युरोप, अमेरिका, जापान लगायत स्थानमा

पुगेका नेपाली कांग्रेसका नेताहरू फेसबुक लाइभ मार्फत एमाले प्रवेश गरे ।

खानदानी कांग्रेसको रूपमा कहलिएका भण्डारीहरूको पाँच परिवार नै सबै एमाले प्रवेश गर्दा

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लागयतका नेताहरूले स्वागत गरे ।

Source:www.newsparda.com


Last Updated on: June 23rd, 2021 at 10:26 pm
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया