आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

मन्त्रीपरिषद विस्तार अ’संवैधानिक छ भनी सर्वोच्च अदालतमा रिट दिएका वरिष्ठ अधिवक्ता दिनेश

त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीका दिन गएको बताएका छन्।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतले संसद विघ’टनपछिको मन्त्रिपरिषद

विस्तार ब’दर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको शक्ति देखाइदिएको प्रतिक्रिया दिएका हुन्।

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीको अधि’नायकपन, अहं’कार र

घम’ण्डमा ध’क्का दिएको जनाउँदै अधिवक्ता त्रिपाठीले केपी ओलीले संविधानको

शक्ति थाहा पाएको बताए। उनले केपी ओलीलाई अब राजनीतिबाट सन्यास लिन सुझाव पनि दिए।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाले

संसद विघ’टनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तार ब’दर गरिदिएको थियो।

अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई ब’दर गरिदिएको हो।

सर्वोच्चको फैसलापछि २० मन्त्री पदमुक्त भएका छन्। प्रधानमन्त्री

ओलीले संसद विघ’टनको निर्णयपछि दुईपटक मन्त्रिपरिषदर विस्तार गरेका थिए।

जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका

प्रधानमन्त्री ‌ओलीलाई सर्वाेच्चकाे फैसलाले ध’क्का लागेकाे छ।

Source:www.swadeshnepal.com


Last Updated on: June 22nd, 2021 at 10:58 pm
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया