आइतबार ०३ आश्विन २०७८

धनकुटा ।

टिकटकको भाईरल निशाना अहिले धनकुटा तर्फ फर्किएको छ ।

धनकुटाकी लक्ष्मी बिष्ट रातारात टिकटकमा भाईरल भएकी छिन ।

भाईरल बन्दै गएको उनको भिडियो ४ दिनमा झण्डै ४ लाखले

हेरिसकेका छन भने २६ हजार बढी लाईक (लभ) गरीसकेका छन ।

यहि अबधि भित्र ७ हजार बढीले फ्लो गरिसकेका छन ।

छथर जोरपाटी गाउपालिका वडा. न. ६ सिधुवा मजुवा धनकुटा घर भएकी उनि हाल धनकुटामा

अध्ययनरत छिन । उनको परिवारमा आमा बाबा दिदी दाईभाई लगायत ६ जना छन् ।

एसईइ पछि उत्तरपानी प्राविधिक शिक्षालय बाट plant science JTA level १८ महिने पछि ´काेर्ष´ सकेर

सिधुवा मा रहेको सरस्वती मा. वि बाट म्यानेजमेन्ट १२ कक्षा अध्ययन गरिसकेकी उनि नृत्य गर्ने,

हास्या व्यंग्य खेलकुदमा फुटबल भलिबल खेल्न, अभिनय गर्ने , नया ठाउ हरु

घुम्न मन पर्ने, गीत सुन्न, किताब हरु पढ्न, आफुले सक्ने सहयोग अरुलाइ गर्न रुची राख्छिन् ।

उनको सपना चही आफुलाइ अरु सामु चिनाउन सक्नु नृत्य

सिक्दै अफिसियल म्यूजिक भिडियो खेल्ने ताकि जस्ले

उनको भविष्य पनि बनियोस, पैसा पनि कमियोस, र साथै पहिचान पनि बन्नियोस ।

परिवारले आफु प्रती गर्व पनि गर्न सकुँ भन्ने छ ।

Source:www.newsparda.com


Last Updated on: June 22nd, 2021 at 10:16 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया