आइतबार ०३ आश्विन २०७८

काठमाडौं।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताका

 स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ ।

उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ ।

खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।

Source:www.nepalpana.com

Last Updated on: June 20th, 2021 at 7:31 pm
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया