आइतबार १० आश्विन २०७८

नेपाली सेनाले विना सेफ्टी आकासबाट हामफालेको भिडिओ भाइरल भएको छ ।

लाइमलाइट नेपालबाट अगष्ट २४ २०१७ मा अपलोड भएको उक्त भिडिओ यो समाचार तयार पार्दासम्म ६० लाख ५६ हजार भन्दा बढी भ्यूज पाएको छ ।

त्यो सेनाले हेलिकप्टर बाट बिना सेफ्टी हामफालेको । जसलाई तलको भिडिओमा पनि प्रष्ट देख्न सकिन्छ ।

यसबाट नेपाली सेना कति बहादुर छ्न भनेर प्रष्ट हुन्छ भिडिओमा प्रतिक्रिया दिँदै एक पाठकले लेखेका छन् ।

हिटलरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ।”

यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव संसारमा कसरी परिरहेको छ ।

१५ हजार भन्दा बढी लाइक पाएको उक्त भिडियोले ५ सय प्रतिक्रिया पनि पाएको छ ।र्नुहोस् भिडिओ

Last Updated on: June 6th, 2021 at 8:20 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया