आइतबार ०३ आश्विन २०७८

सत्तारुढ एमालेका नेता एवम् बाग्मती प्रदेशका सांसद केशव स्थापितले एमालेको पाप धुरीबाट कराएको बताउनुभयो ।

साथै उहाँले, आफुसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर पश्चातप लागेको बताउनुभएको छ ।

‘कृष्णप्रसाद भट्टराई र कांग्रेसको उट्पट्याङ होइन । हामीले चिर्दै चिर्दै ल्याएर जिताएका हो ।

त्यसको एउटा मूल नायिके म हो’, स्थापितले भन्नुभयो, ‘कृष्णप्रसाद भट्टराईले नहराएको भए हुन्थ्यो कि भन्ने लाग्छ ।

अन्तरवार्तामै उहाँले भन्नुभएको छ,, ‘तत्कालीन समयमा कृष्णप्रसाद भट्टराईसँग हाम्रो कहाँ तुलाना हुन्थ्यो र ? उहाँको त्याग, समर्पणसँग तुलनानै हुँदैन नि ।

हामी त उहाँको अगाडि अप्रमाणित मान्छे हो नि । उहाँ त प्रमाणित मान्छे हो नि ।’

जुन हैसियत एमालेको हिजो थियो, जुन राग थियो, त्यो सबै सत्यानास गरियो ।

सत्यानासीहरु वर्तमान प्रधानमन्त्री र राष्ट्रपछि विद्या भण्डारी रहेको स्थापितले खुलासा गर्नुभएको छ ।

‘ यि दुई एकलकाटेहरुले पार्टिपनि काटेर खाए, सके, वर्वाद पारे ।

अहिले बा भन्छन् । बाले थातथलो सकेको यि भुराहरुलाई के थाहा, अहिले खान पाएकाछन् । बाह्रहात उफ्रिएका छन् ।

पीडा र दुःखका साथ पार्टि धनेकालाई थाहा छ, पार्टि कसरी बन्छ, ।

 


Last Updated on: May 19th, 2021 at 10:56 am
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया