आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने अहिले नै नचिताउन भनेका छन् ।

आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा बोल्दै उनले आफू नै प्रधानमन्त्रीमा रहने संकेत समेत गरे ।

ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु ।’

ओलीले सरकार जस्तो बनेपनि जे बनेपनि कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताए ।

उनले आफूले विश्वासको मत लिन्छु नभनेसम्म माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए ।

उनले भने,‘सरकारलाई कति सुदृढ समर्थन रहेछ । समर्थन फिर्ता लिनुभएन ।

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने अहिले नै नचिताउन भनेका छन् ।

आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा बोल्दै उनले आफू नै प्रधानमन्त्रीमा रहने संकेत समेत गरे ।

ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु ।’

ओलीले सरकार जस्तो बनेपनि जे बनेपनि कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताए ।

उनले आफूले विश्वासको मत लिन्छु नभनेसम्म माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए ।

उनले भने,‘सरकारलाई कति सुदृढ समर्थन रहेछ । समर्थन फिर्ता लिनुभएन ।

 


Last Updated on: May 10th, 2021 at 8:26 pm
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया