आइतबार ०३ आश्विन २०७८

वैदेशिक रोजगारीमा गएका श्रीमानका ‘श्री’म’ती’हरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्रकासनमा आएका
छन् ।

श्रीमानको कमाइमा श्रीमातीको म’स्ती, विदेशमा श्रीमानलाई सा’स्ती, नेपालमा ‘श्री’म’ती’को अर्कैसंग म’स्ती, जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् ।”

३५ बर्सिय आ’न्टीलाई घुम्न जानी र फेसबुकमा बोल्ने केटा साथीको खोजी चाहाना ह…

सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई कु’म्ल्याएर अर्कैसंग भा’गेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं ।”

प्राय आफ्नै लापर’बाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक ‘श्री’म’ती’ पी’डितहरुको भनाइ र उनीहरुको अनुभवले देखाएको छ ।

आखिर के कारणले हो त । बिदेशमा गएका पुरुष हरुको प्राय घर बि’ग्रिनु ।”

यसको मतलव यो होइन की विदेशमा गएका सबैका ‘श्री’म’ती’ नेपालमा बि’ग्रिएका छन् ।

दिनहुँजसो आइरहेका समाचारहरु हेर्दा ग’लत बाटो अपनाउने ‘श्री’म’ती’का श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त उनीभन्दा टाढा रहेको पाइन्छ ।

त्यस्तै आफ्नो ‘श्री’म’ती’लाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । त्यसका लागि यी उपाय अपानाउँदा राम्रो हुन्छ ।”

श्रीमिति लाई कत्ति पनि फ्री नछोड्नुहोस्
श्रीमतीका हरेक भनाइमा च’नाखो रहनुहोस् ।

उनलाई व्यस्त राख्नुहोस् किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् ।

उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् , हरेक कुरो को जानकारी लिने गर्नुपर्छ ।

धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन ।”

घरमा एक्लै नछाड्नुहोस्
आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने ‘श्री’म’ती’लाई घरपरिवारसंगै राख्नुहोस् ।

सक्नुहुन्छ गाउँमै लगेर राख्नुहोस् । आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् ।

यदी शहरमा राख्नै पर्ने बा’ध्यता भए उनीप्रति च’नाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् ।”

https://samacharpostdainik.com/ बाट साभार गरीएको हो ।


Last Updated on: May 8th, 2021 at 6:50 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया