आइतबार ०३ आश्विन २०७८

प्रधानमन्त्री केपी ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज साँझ 5 बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेका हो ।

कोरोना भाइरसको महामारी तीव्र गतिमा बढेसँगै आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य संकटकाल लगाउने सम्भावना छ ।

मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो साढे १ बजे खबर दिइएको हो ।

https://janadeshkhabar.com/ बाट साभार गरीएको हो ।

Last Updated on: May 6th, 2021 at 9:03 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया