आइतबार ०३ आश्विन २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका
छन् ।

बाबुरामलाई भेट्न टोेखास्थित निवासमै पुगेका प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।साँझ ७ बजेबाट भएको भेट ८ बजे सकिएको थियो ।

एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको थियो ।

त्यसअघि प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन् ।

उ नले काँग्रेस या जसपामध्ये एकलाई सरकारको नेतृत्वका लागि मनाउन लागिपरेका छन् । तर, दुवै दलको आ आफ्नै दाबी गरेको बुझिएको छ ।

बिश्व कै लागि खुसीको खबर, खाएको केही घन्टाभित्रै को’भि’ड’लाई मा’र्ने च’क्की
खाएको केही घन्टाभित्रै कोभिडलाई मा र्ने एक च क्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् ।

यो चक्की बजारमा आएपछि लकडाउन ल’गाउन नपर्ने बताइएको छ । केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न ला यक ठ हरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ ।

एन्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फैलिन दिँदैन ।

अहिलेका नयाँ भेरिएन्टहरूको असरलाई रो क्ने र भाइरस फैलिन नदिने काम यी एन्टीभाइरलले गर्ने आशा छ ।

बेलायत सरकारले एन्टीभाइरल चक्कीको अनुसन्धान गराइरहेको हो ।

ग्लास्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्लाइथ चक्की अनुसन्धान टोलीका प्रमुख हुन् । उनले भने, ‘एन्टीभाइरल च’क्कीले काम गरेमा ठूलो उपलब्धि हुनेछ ।

यसले काम गरेमा स्वास्थ्य सेवामाथि च रम द बाब पर्ने छैन किनकि रोगीहरू अस्पताल आउनै पर्दैन ।

अनि लकडाउन वा अन्य किसिमका क ठोर नि यन्त्रण पनि लगाउन पर्दैन ।

कोभिड पोजिटिभ भएको केही दिनभित्र च क्की खाए मा शरीरमा कोरोनाभाइरस म र्ने अपे क्षा गरिएको छ । https://www.etajakhabar.com/ बाट साभार गरीएको हो ।

 


Last Updated on: May 3rd, 2021 at 7:59 pm
३८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया