आइतबार १० आश्विन २०७८

बुटवल :

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।


Last Updated on: May 2nd, 2021 at 4:12 pm
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया