आइतबार ०३ आश्विन २०७८

काठमाडौं :

नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो ।

बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन ।

बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेको स्रोतले बताएको छ ।

 


Last Updated on: May 2nd, 2021 at 1:49 pm
७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया