आइतबार १० आश्विन २०७८

काठामडौं :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा बहुमतका साथ रहेको संकेत गरेका छन् ।

शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलनको आयोजना गरी देउवाले ओलीविरुद्ध जान बहुमत नपुग्ने बताउँदै कसैले अविश्वासको प्रस्ताव अघि सार्न नसकेको बताएका हुन् ।

बहुमत नपुगेका कारण प्रधानमन्त्री ओली विरुद्ध जान नसकिने उनकाे भनाइ थियाे ।

सभापति देउवाको यो टिप्पणीले प्रधानमन्त्री ओलीसँग यथेष्ट शक्ति रहेको स्पष्ट देखिएको छ । पत्रकार सम्मेलनमा देउवाले भने, ‘अविस्वासको प्रस्ताव फेल भयो भने एक वर्षसम्म फेरि राख्न पाइँदैन।

अहिले प्रस्ताव राख्दा बहुमत नपुग्न सक्छ’ देउवाले भने, ‘अरु पार्टीसँग यो विषयमा कुरा भइराख्या छ। अहिले नै सबैकुरा भन्न मिल्दैन।’

काठामडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा बहुमतका साथ रहेको संकेत गरेका छन् ।

शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलनको आयोजना गरी देउवाले ओलीविरुद्ध जान बहुमत नपुग्ने बताउँदै कसैले अविश्वासको प्रस्ताव अघि सार्न नसकेको बताएका हुन् ।

बहुमत नपुगेका कारण प्रधानमन्त्री ओली विरुद्ध जान नसकिने उनकाे भनाइ थियाे ।

सभापति देउवाको यो टिप्पणीले प्रधानमन्त्री ओलीसँग यथेष्ट शक्ति रहेको स्पष्ट देखिएको छ ।

पत्रकार सम्मेलनमा देउवाले भने, ‘अविस्वासको प्रस्ताव फेल भयो भने एक वर्षसम्म फेरि राख्न पाइँदैन।

अहिले प्रस्ताव राख्दा बहुमत नपुग्न सक्छ’ देउवाले भने, ‘अरु पार्टीसँग यो विषयमा कुरा भइराख्या छ। अहिले नै सबैकुरा भन्न मिल्दैन।’

 


Last Updated on: May 1st, 2021 at 7:45 pm
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया