आइतबार ०६ आषाढ २०७८

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुँदैछ ।

बैठक नियमित भएको बालुवाटार पुगेका एक मन्त्रीले जानकारी दिए ।

विभिन्न मन्त्रालयले गरेका प्रस्तावबारे निर्णय हुने ती मन्त्रीको भनाइ छ ।


Last Updated on: March 14th, 2021 at 7:08 pm
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया