आइतबार ०६ आषाढ २०७८

काठमाडौं ।

नेत्रविक्रम चन्द ९विप्लव० काठमाडौंआइपुगेका  छन् ।

आज बिहान निजी गाडी चढेर नवलपरासीबाट हिडेका उनी काठमाडौंमा आइपुगेका हुन् ।

उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् ।

काठमाडौं आएका उनी बालुवाटटामा गएर कपै ओलीसँग भेट वार्ता गर्ने बताइएको छ ।

त्यसपछि उनी दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा उपस्थित भइ समारोहलाई सम्बोधन गर्ने बताइएको छ ।

सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो ।

उनी आज बिहानै नबलपरासीबाट काठमाडौं हिडेका थिए।

 


Last Updated on: March 5th, 2021 at 6:57 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया