आइतबार ०६ आषाढ २०७८

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् ।

लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको उनले बताएका हुन् ।

राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा ओलीले भनेका छन्, ‘यो फोर्स ल्याण्डिङ


Last Updated on: March 5th, 2021 at 6:39 pm
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया