आइतबार ०६ आषाढ २०७८

काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबिच शुक्रवार राति भेटवार्ता सम्पन्न भएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानसेनापति थापा प्रधानमन्त्रीसँगको भेट पछि राति करिब १२ः५५ मा प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् ।

भेटमा उनीहरूबिच भेट भएको पुष्टि भए पनि के विषयमा छलफल भयो भन्ने खुलेको छैन ।

https://onlinepana.com// बाट साभार गरीएको हो ।

केपी ओलीले कहाँ देश बिगार्नुभयो ? देश बनाईरहनु भएको छ : जीतु नेपाल (भिडिओसहित)
काठमाडौं, ।

चर्चित हाँस्यकलाकार जीतु नेपाल र पत्रकार ऋषि धमलाबीच रोचक कुराकानी भएको छ ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमलामा नेपाल र पत्रकार धमलाबीच रोचक कुराकानी भएको छ ।

उनले हाँस्य व्यंग्यमा लागेकाहरु सबैको प्रगति भएको स्पष्ट पारेका छन् ।

उनले आफूले यो विधामा लागेर धेरै कुरा हाँसिल गरेको सुनाए ।

उनले आफ्नो कार्यक्रमबाट नेताहरु पनि खुशी भएको जिकिर गरे ।

उनले नेताहरुले देश ध्वस्त पारेको भन्न नमिल्ने टिप्पणी गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देश नबिगारेको बरु बनाईरहेको दाबी गरे । उनले भने,”उहाँ सफल हो भनेर त समय बाँकी छ ।

अझै दुई वर्ष समय बाँकी छ । अहिले धेरै विकास भएको छ ।”

उनले आफू कुनैपनि पार्टीमा संलग्न नभएको जिकिर गरे ।

काठमाडौं।

चर्चित हाँस्यकलाकार जीतु नेपाल र पत्रकार ऋषि धमलाबीच रोचक कुराकानी भएको छ ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमलामा नेपाल र पत्रकार धमलाबीच रोचक कुराकानी भएको छ ।

उनले हाँस्य व्यंग्यमा लागेकाहरु सबैको प्रगति भएको स्पष्ट पारेका छन् ।

उनले आफूले यो विधामा लागेर धेरै कुरा हाँसिल गरेको सुनाए ।

उनले आफ्नो कार्यक्रमबाट नेताहरु पनि खुशी भएको जिकिर गरे ।

उनले नेताहरुले देश ध्वस्त पारेको भन्न नमिल्ने टिप्पणी गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देश नबिगारेको बरु बनाईरहेको दाबी गरे ।

उनले भने,”उहाँ सफल हो भनेर त समय बाँकी छ ।

अझै दुई वर्ष समय बाँकी छ । अहिले धेरै विकास भएको छ ।”

उनले आफू कुनैपनि पार्टीमा संलग्न नभएको जिकिर गरे ।

 


Last Updated on: May 22nd, 2021 at 7:29 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया