आइतबार ०६ आषाढ २०७८

काठमाडौं।

नेकपा एमाले स्थायी कमिटी बैठक आकस्मिक रुपमा बस्यो । बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।

तर, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विश्वासको मत लिने र राष्ट्रिय सभाको निर्वाचन गर्ने विषयमा छलफल मात्र भएको दाबी गरे ।

बैठकका क्रममा प्रवक्ता ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीलाई हस्ताक्षरका लागि पेन दिएको देखिन्थ्यो । ओलीले पेन लिएर हस्ताक्षर गरेका थिए ।

काठमाडौं, । नेकपा एमाले स्थायी कमिटी बैठक आकस्मिक रुपमा बस्यो । बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।

तर, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विश्वासको मत लिने र राष्ट्रिय सभाको निर्वाचन गर्ने विषयमा छलफल मात्र भएको दाबी गरे ।

बैठकका क्रममा प्रवक्ता ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीलाई हस्ताक्षरका लागि पेन दिएको देखिन्थ्यो ।

ओलीले पेन लिएर हस्ताक्षर गरेका थिए ।


Last Updated on: May 6th, 2021 at 8:58 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया