आइतबार ०६ आषाढ २०७८

काठमाडौं :

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।

लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो ।

आज भने उनलाइृ नर्भिक अस्पताल लैजाने तयारी भएको स्रोतले जनाएको छ ।


Last Updated on: May 1st, 2021 at 9:19 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया